Follow us:-

About us


यो Website कोरियाको सरकारी संस्था (जस्तै: अदालत, अध्यागमन, प्रहरी चौकी आदि;) का कानुनी अनुवादक तथा कोरियन भाषामा ६ लेभल गरिसक्नु भएका श्री Kamal Gautam ज्यूले इच्छुक व्यक्तिलाई बिशुद्ध कोरियन भाषा सिकाउने उद्देश्यले स्थापना गर्नुभएको Website हो। यस Website मार्फत UBT परिक्षा साथै विभिन्न EPS TOPIK Book साथै EPS प्रणाली सम्बन्धि सम्पूर्ण जानकारी लिन सक्नुहुनेछ धन्यवाद 🙏