400+ Reading practise
कोरियाको ८ वर्ष लामो अनुभव तथा कोरियामा विभिन्न सामाजिक संस्था जस्तैः विदेशी परामर्श केन्द्र, SMC बहुसाँस्कृतिक केन्द्र तथा अध्यागमन विभागमा भाषा अध्ययन गरी कोरियन भाषामा विशेष दख्खल राख्नु भएको एक व्यक्तित्व मानिनुहुन्छ । साथै कोरियन भाषामा ६ लेभल गर्नु भएको, कोरियाको कानूनी दोभाषे तथा सन् २०१९ देखिनै कानून मन्त्रालय अन्तर्गतको कोरियन भाषा परिक्षामा ५ लेभल गर्नुभएको उहाँले EPS मार्फत कोरिया जान चाहने विभिन्न व्यक्तिहरुलाई कोरियन भाषा सिकाउने उद्धेश्यले की हाना नामक संस्था खोल्नु भएको छ |